बिहीबार, असार १२,२०८२ 09:11:26
  • बिहीबार, असार १२,२०८२ 09:11:26
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर राम्रै अंकले बढेको बजार अन्त्यमा भने झिनो अंकले बढेर बन्द भयो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । आजको बजारलाई प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्ड  अर्थात २७८० मा प्रतिरोध सामना गरेको छ ।

क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो कारोबारमा डोजी क्याण्डल बनेको बजारमा आज ‘ग्रेभ स्टोन डाजी’ बनेको छ । यी दुवै क्याण्डललाई अनिर्णयको क्याण्डल मानिन्छ । क्याण्डल स्टिकबाट नियाल्दा अझै एक दूई कारोबार पछि मात्रै बजारको दिशा प्रष्ट हुने देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डीबाट नियाल्दा भने आज एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेर बियरिस क्रसओभ बनेको छ । यो सँगै आज हिस्टोग्राम पनि नेगेटिभ बनेको छ । आरएसआई भने न्यूट्रल जोन ४४ को तहमा चलेको छ । पिभट् मार्फत नियाल्दा आज पिभट् प्वइन्ट २६७७ बाट तल खसेको बजारको सपोर्ट क्रमश ः २६२२ ,२५८७ र २५३२ विन्दुमा हुनसक्छ । त्यसैगरि, बढेमा भने २७१२,२७६७ र २८०२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.