शनिबार, बैशाख ५,२०८३ 02:01:46
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 02:01:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

Bizshala
पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङकका अनुसार कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँड भएको  छ ।  

आईपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा यतिबेला कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ९६ रुपैयाँ ४५ पैसादेखि अधिकतम २८९.३५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य तोक्ने गर्दछ ।  

CG Motors
Garima Development Bank
IME remit

पियोर इनर्जी लिमिटेडको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९६.४५ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८३/८४ सम्म प्रतिसेयर नेटवर्थ १२०.४९ रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.