आईतवार, असार १४,२०८३ 02:25:09
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:25:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोनापुर मिनरल्सको ४.०२ लाख कित्ता चैत २३ बाट बजारमा थपिँदै

Laxmi Sunrise Bank Limited
सोनापुर मिनरल्सको ४.०२ लाख कित्ता चैत २३ बाट बजारमा थपिँदै

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडको लकइन रहेको सेयर चैत तेश्रो सातादेखि कारोबारमा आउने भएको छ ।  

धितोपत्र बोर्डले मंसिर २५ गते जारी गरेको निर्देशन अनुसार आईपीओ जारी हुँदा म्युचुअल फण्डहरुका लागि आरक्षित सेयरका लागि ६ महिनाको लकइन अवधि तोकिनुपर्ने थियो । सोहीअनुसार सोनापुर मिनरल्सले निश्कासन गरेको आईपीओमध्ये ४ लाख २ हजार १९ कित्ता सेयर सामूहिक लगानीकोषहरुले खरीद गरेका थिए । 

New Office
CG Motors
Garima Development Bank

यी सबै कित्ताहरु लकइनमा रहेको र ती सबै कित्ताको लइकन आगामी चैत २३ गतेदेखि समाप्त हुने सेयर रजिष्टार एनआइएमबी एस क्यापिटलले जनाएको छ ।  

सोनापुरले १ करोड २३ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसको ५ प्रतिशत सेयर म्युचुअल फण्डहरुका लागि आरक्षित थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.