सोनापुर मिनरल्सद्वारा साधारण सभा आह्वान
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस ३० गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी लिएको ऋण रकम अनुमोदन गर्ने र थप ऋण...

