बिहीबार, माघ २४,२०८१ 04:31:46
IME remit
  • बिहीबार, माघ २४,२०८१ 04:31:46
IME remit
Global IME Bank Limited

सोनापुर मिनरल्सको घाटा ८१.७७% ले घट्यो, आम्दानीमा भने हुन सकेन सुधार

Hyundai Nepal
सोनापुर मिनरल्सको घाटा ८१.७७% ले घट्यो, आम्दानीमा भने हुन सकेन सुधार
Nabil Bank Limited

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको घाटामा निकै कमी आएको  छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी घाटा ८१.७७ ले कम भएको हो ।  

कम्पनी पअिलो त्रैमाससम्म ८ करोड ५५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनी यो अवधिसम्म ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७९.०८ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले १ लाख ४७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।    

इन्धनको मुल्यमा भएको अत्याधिक वृद्धिको निरन्तरता, कोइलाको मूल्यमा वृद्धि, चर्को बैक व्याजदर, भौतिक विकास निर्माणमा बजेट खर्च कम हुनु, बजारमा प्रतिषपर्धा तथा विद्यमान आर्थिक मन्दिको कारण घरेलू खपत न्युन हुनु आदि कारणले उत्पादन लागत बढ्न गएको तर त्यसको तुलनामा उत्पादनले उचित बजार मुल्य पाउन नसकेका कारण कम्पनी घाटामा गएको कम्पनीले जनाएको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीको बिक्री तथा वितरण खर्च ४३ लाख ७० हजार रुपैयाँ,ह्रासकट्टी खर्च २ करोड ५ लाख र प्रशासनिक खर्च २ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँले ऋणात्मक छ ।  

कम्पनीको रिजर्भको आकार २० करोड ५४ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.१३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६०.४५,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४००.२५ रुपैयाँ र तरलता अनुपात १.००३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.