आईतवार, असार १४,२०८३ 02:26:56
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:26:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माईखोला हाईड्रोपावरको आम्दानीसँगै नाफामा समेत गिरावट, रिटेन्ड अर्निङ भने बढ्यो

Laxmi Sunrise Bank Limited
माईखोला हाईड्रोपावरको आम्दानीसँगै नाफामा समेत गिरावट, रिटेन्ड अर्निङ भने बढ्यो

काठमाण्डौ । माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले २४ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

यो रकम अघिल्लो आवको तुलनामा ६.०२ प्रतिशतले बढी हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको विद्युत बिक्रीमार्फत ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले यो अवधिमा १ लाख ३८ हजार गैर सञ्चालन आम्दानी गरेको छ ।  

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च ६८ लाख ३५ हजार र वित्त खर्च १ करोड ९२ लाख रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ६८ लाख ४१ हजार रहेको छ । जुन अघिल्लो आवमा २७ लाख ७० हजार रहेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण) ०.८३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१.७४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८०.७८ रुपैयाँ र पिई रेसियो ८०३.३३ गुणा कायम भएको छ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.