मंगलवार, असार ३०,२०८३ 05:15:10
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 05:15:10
४० करोडको बोली लागेको सेबोन अध्यक्षमा भट्ट कि चापागाईं ?
Capital Market

४० करोडको बोली लागेको सेबोन अध्यक्षमा भट्ट कि चापागाईं ?

काठमाण्डौ । प्रमुख शक्ति केन्द्रहरुलाई रिझाउन ४० करोड रुपैयाँसम्म रेट पुगेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीव्र दौडधूप र चलखेल सुरु भएको छ ।  रु. ४० करोडसम्म घूस बुझाएरै भए पनि अध्यक्ष बन्ने दौडमा केही व्यक्ति लागिपरेका देखिएको छ भने केही भने पैसा नै खर्च नगरी बोर्ड अध्यक्ष बन्न पाइने झिनो आशासहित दौडधूपमा छन् ।  करिब ६० लाख हाराहारीमा सेयर लगानीकर्ताहरु रहेको...

‘सरकारले ठूला सहकारी अनुगमनको जिम्मा राष्ट्रबैंकलाई दियो, यति विश्वसनीय निकायबाट रेगुलेटेड संस्था कहिल्यै डूब्दैनन्’
BIZ-TALK

‘सरकारले ठूला सहकारी अनुगमनको जिम्मा राष्ट्रबैंकलाई दियो, यति विश्वसनीय निकायबाट रेगुलेटेड संस्था कहिल्यै डूब्दैनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिविफिन)का वरिष्ठ उपाध्यक्ष हुन् राजेश उपाध्याय । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिको अध्यक्ष समेत रहेका उपाध्याय बैंकिङलाई निकै राम्रोसँग बुझ्ने सीमित सञ्चालकहरुको सूचीमा पर्ने नाम पनि हो । प्रस्तुत छ उपाध्यायसँग बिजशालाले बैंकिङ तथा अर्थतन्त्रको पछिल्लो अवस्थाको विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको सम्पादित अंश:केही...

नेप्से र सिडिएसीद्वारा पूँजीगत लाभकर घटाउनेसहित १५ बुँदे सुझाव पेश, ५ वर्ष बढीको होल्डिङलाई करमुक्त गरिनुपर्ने
Capital Market

नेप्से र सिडिएसीद्वारा पूँजीगत लाभकर घटाउनेसहित १५ बुँदे सुझाव पेश, ५ वर्ष बढीको होल्डिङलाई करमुक्त गरिनुपर्ने

काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज र उसको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडले होल्डिङ अवधिको आधारमा पूँजीगत लाभकर निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।  पूँजीबजार सुधारका लागि बजारको नियामक धितोपत्र बोर्डमा १५ बुँदे सुझावमा उनीहरुले यस्तो प्रस्ताव गरेका हुन् ।  उनीहरुले बुझाएको लिखित सुझावमा ५ वर्षभन्दा बढीको होल्डिङमा...

टिप्पणी- वर्षमान पुन : पूँजीबजारका लागि नायक कि खलनायक ?
Capital Market

टिप्पणी- वर्षमान पुन : पूँजीबजारका लागि नायक कि खलनायक ?

काठमाण्डौ । भन्ने एउटा, गर्ने चाहिँ अर्कै । अर्थमन्त्री वर्षमान पुनको कार्यशैलीको सवालमा यो भनाई ठ्याक्कै चरितार्थ हुन्छ । विष्णु पौडेललाई एमालेसहितको गठबन्धन सरकारको नयाँ अर्थमन्त्रीको रुपमा स्वागत गर्न पूँजीबजारका लगानीकर्ता हरियो कार्पेट बिछ्याएरै तयार भएका थिए । तर, गठबन्धनको भागबण्डा मिलाउने क्रममा अर्थमन्त्रालय माओवादी केन्द्रको पोल्टामा पर्यो र पार्टीभित्रको...

वाणिज्य बैंकले दुई महिनामै कमाए साढे १७ अर्ब नाफा, सर्वाधिक कमाउने नबिल र वृद्धिदरमा नेपाल एसबिआई
BANKING

वाणिज्य बैंकले दुई महिनामै कमाए साढे १७ अर्ब नाफा, सर्वाधिक कमाउने नबिल र वृद्धिदरमा नेपाल एसबिआई

फेरि बजाइँदैछ सरकार ढल्ने ‘बेमौसमी बाजा’, तर यी दुईले नचाहेसम्म सम्भव छैन !
NEWS

फेरि बजाइँदैछ सरकार ढल्ने ‘बेमौसमी बाजा’, तर यी दुईले नचाहेसम्म सम्भव छैन !

काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धन सरकार ढल्ने ‘बेमौसमी बाजा’ फेरि बजाउन थालिएको छ । कांग्रेसभित्रको केही असन्तुष्ट नेता र पक्षहरुको गतिविधिलाई आधार बनाएर केपी ओली नेतृत्वको सरकार ढल्नै लागेको भन्दै बजारमा हल्ला व्यापक बनाइएको छ । यसैको बाहानामा ठूला खेलाडीहरुले सेयर बजारमा सर्वसाधारणलाई तर्साएर सस्तोमै राम्रा कम्पनीको कित्ता खोसिरहेका छन् । अनि सर्वसाधारण...

उधारो सेयर कारोबार बन्द बारे बोले सेबोन अध्यक्ष, भन्छन्-'यो तत्काल कार्यान्वयन हुँदैन, लङटर्मका लागि हो'
Capital Market

उधारो सेयर कारोबार बन्द बारे बोले सेबोन अध्यक्ष, भन्छन्-'यो तत्काल कार्यान्वयन हुँदैन, लङटर्मका लागि हो'

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममार्फत दोस्रो बजारमा धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने ब्यवस्था गर्ने मंगलबार घोषणा गर्यो ।  बोर्डको वार्षिक नीति तथा कार्यक्रममा समेटिएको यो विषयले बजार तरगिंत देखिएको छ । यो नीतिका विषयमा बजारका लगानीकर्तादेखि विज्ञसम्म विभाजित देखिएका छन्...

बालेन सरकारका ७३ कारोबार दिनः सेयर बजारबाट ५ खर्ब ९३ अर्ब ‘गायब’, वाग्लेका सुधार भाषणलाई किन पत्याएन बजारले ?
Capital Market

बालेन सरकारका ७३ कारोबार दिनः सेयर बजारबाट ५ खर्ब ९३ अर्ब ‘गायब’, वाग्लेका सुधार भाषणलाई किन पत्याएन बजारले ?

काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकार गठन हुनुअघि उत्साहको उच्च बिन्दुमा पुगेको सेयर बजार नयाँ सरकारको ७३ कारोबार दिनमै गम्भीर निराशाको भुमरीमा फसेको छ।सरकार गठनको ठीक अघिल्लो कारोबार दिन अर्थात् २०२६ मार्च २६ मा नेपाल स्टक एक्सचेन्जको कुल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँभन्दा माथि थियो। त्यस दिन नेप्से परिसूचक २९५०.१६ विन्दुमा बन्द भएको थियो।जुलाई १३ अर्थात्...

यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने ओपन एआईले दिनेछ ५० हजार डलर
विश्व अर्थतन्त्र

यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने ओपन एआईले दिनेछ ५० हजार डलर

काठमाण्डौ । एआई सुरक्षालाई अझ मजबुत बनाउने उद्देश्यले ओपन एआईले आफ्नो ‘बिग बग बाउन्टी प्रोग्राम’ विस्तार गर्दै नयाँ पुस्ताको एआई मोडल जीपीटी–५.६ लाई पनि समावेश गरेको छ। कम्पनीले जैविक सुरक्षासम्बन्धी सुरक्षा प्रणालीलाई प्रभाव पार्न सक्ने विश्वसनीय कमजोरी पत्ता लगाउने अनुसन्धानकर्तालाई अधिकतम ५० हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।ओपन एआईका अनुसार, यो...

सम्पत्ति छानबिन आयोगको स्पष्टोक्ति : न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको छानबिन रोकिँदैन
NEWS

सम्पत्ति छानबिन आयोगको स्पष्टोक्ति : न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको छानबिन रोकिँदैन

 काठमाण्डौ । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्तिमाथि भइरहेको जाँचबुझ नरोकिने स्पष्ट पारेको छ।आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको आदेश निश्चित पदाधिकारीको हकमा मात्रै लागू हुने जनाएको हो। अदालतको आदेशअनुसार बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीको सम्पत्ति...

फोटोनले थप्यो पाँच नयाँ शिल्ड सर्भिस प्वइन्ट, बिक्रीपछिको सेवा सञ्जाल २१ स्थानभन्दा बढीमा विस्तार
AUTO

फोटोनले थप्यो पाँच नयाँ शिल्ड सर्भिस प्वइन्ट, बिक्रीपछिको सेवा सञ्जाल २१ स्थानभन्दा बढीमा विस्तार

काठमाण्डौ । विद्युतीय व्यावसायिक सवारीसाधनको बिक्रीपछिको सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित फोटोनले नेपालमा आफ्नो टोटल केयर नेटवर्क विस्तार गरेको छ। कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ आधिकारिक फोटोन टोटल केयर शिल्ड सर्भिस प्वइन्ट सञ्चालनमा ल्याएको जनाएको छ। यससँगै फोटोनको बिक्रीपछिको सेवा सञ्जाल देशभर २१ भन्दा बढी स्थानमा पुगेको छ।नयाँ...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न
CORPORATE

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशल्क आँखा शिविरमा गरिएको परीक्षणमा मोतियाविन्दुको...

पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु
NEWS

पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

 काठमाण्डौ । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ मा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका स्थानीय ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावदको पहिरोमा परेर मृत्यु भएको हो।धाँमीगाउँका उनीहरू सोमबार बिहान अन्न पिस्न पानीघट्ट पुगेका थिए। घट्टमा बसिरहेका बेला माथिबाट अचानक खसेको पहिरोले...

सञ्चारगृहमा अवरोध र त्रास सिर्जना गर्ने गतिविधिको छानबिन गर्न प्रेस सेन्टर नेपालको माग
NEWS

सञ्चारगृहमा अवरोध र त्रास सिर्जना गर्ने गतिविधिको छानबिन गर्न प्रेस सेन्टर नेपालको माग

काठमाण्डौ। प्रेस सेन्टर नेपालले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमै शंकास्पद ढंगले सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।प्रेस सेन्टर नेपालका महासचिव मनोत घर्तीमगरद्वारा जारी विज्ञप्तिमा आज बिहानदेखि काठमाण्डौका केही प्रमुख सञ्चारगृहको कार्यालय परिसरमा...

सहारा हेल्थ इन्सुरेन्समार्फत स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै ई–सेवा
CORPORATE

सहारा हेल्थ इन्सुरेन्समार्फत स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै ई–सेवा

काठमाण्डौ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ। यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ ।मात्र रु. १ हजार ३९९ बाट शुरु हुने यस बीमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.