आईतवार, असार १४,२०८३ 12:26:23
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:26:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

Laxmi Sunrise Bank Limited
बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौं । पूँजीबजारमा आजसम्म लगातार ४ दिन गिरावट आएको छ । चार दिनमा सेयर बजार ५३.४० अंकले घटेको छ । प्राबिधिक रुपामा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डबाट तल खसेको छ ।  

कारोबार तथा भोल्युमबाट आजको बजारलाई नियाल्दा आज २० दिन मूभिङ एभरेज को औषत भोल्युम ९ अर्ब भन्दा पनि कम कारोबार भएको छ । यसले बजार बिस्तारै सुस्ताउँदै गएको बुझिन्छ ।  

New Office
CG Motors
Garima Development Bank

म्याक्डीमा पनि आज बियरिस क्रसओभर बनेको छ । आरएसआईबाट आजको बजारलाई नियाल्दा ४१ को विन्दुमा घट्दो क्रममा रहेको देखिन्छ । पिभट् मार्फत नियाल्दा  २६२० विन्दुमा बन्द भएको बजार क्रमशः २६१५, २५६८ र २५३२ मा सपोर्ट लिन सक्छ । त्यसै गरि बढेमा भने बजारले क्रमशः २६५१, २६९८ , २७३४ विन्दुमा क्रमश प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.