बिहीबार, असार १२,२०८२ 08:48:22
  • बिहीबार, असार १२,२०८२ 08:48:22
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, होला त रिभर्सल ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, होला त रिभर्सल ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्से सामान्य अंकले घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल  बनेको छ ।  

यसले सम्भाबित रुपम ट्रेण्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी दिनमा नेप्सेमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्छ । यदि आगामी दिनमा बजार २६४० विन्दुभन्दा माथि बन्द भएमा बजारले माथिको यात्रा तय गर्न सक्छ । तर आजको न्यून विन्दु २६०५ भन्दा तल बन्द भएमा केही अंकको गिरावट पनि आउन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आरएसआईबाट नियाल्दा हाल बजार ३९ को तहमा रहेको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज पनि बजार २० दिन मूभिङ एभरेज भन्दा तल नै बन्द भएको छ । अर्थात यस्तो भोल्युम ९ अर्ब भन्दा माथि आउनु पर्ने हुन्छ । पिभट् मार्फत नियाल्दा अब बजार यदि आगामी दिनमा घटेमा २५८०, २५५० र २४९४ मा सपोर्ट लिन सक्ने छ । त्यसैगरि, बढेमा २६३६,२६६७ र २७२३ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.