बिहीबार, असार १२,२०८२ 09:34:09
  • बिहीबार, असार १२,२०८२ 09:34:09
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, मध्य ब्याण्डबाट माथि लाग्यो बजार

Hyundai Nepal
नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, मध्य ब्याण्डबाट माथि लाग्यो बजार
Nabil Bank Limited

काठमाण्डौं । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । बजार बढ्दा कारोबार भने सामान्य नै रहेको छ । आज नेप्सेमा केही समय पछि बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  

बुलिस मारुबुजु क्याण्डल भनकोे तल माथि कुनै पनि धागो ननिस्केको मैन बत्ति क्याण्डललाई बुझिन्छ । यसलाई नेपालीमा मोडुलू मैन बत्ति भनेर पनि बुझिन्छ । यस्तो क्याण्डलबाट सम्भाबित रुपमा बजार बुलिस जाने बुझिन्छ । बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा आज बजार मध्य ब्याण्ड भन्दा माथि बन्द भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसले सम्भाबित रुपमा बजारले माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । म्याक्डीबाट नियाल्दा आज बजारले प्रष्ट रुपमा बुलिस क्रसओभर बनाएको छ । यो सँगै हिस्टोग्राम सकारात्मक बनेको छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ५५ को तहमा पुगेको छ । यो सँगै आरएसआईले पनि बजार बुलिस यात्रामा चलेको देखिन्छ । तर आजको कारोबार तथा भोल्युमकोे आधारमा भने बजार अझै पनि परिपक्क भएको भने छैन । जसको लागि औषत कारोबार २० दिनको मूभिङ एभरेजको औषत कारोबार  ९ अर्ब भन्दा माथि नै आउनु पर्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.