मंगलवार, श्रावण १९,२०८३ 04:38:09
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:38:09
Bizshala
Global IME Bank Limited

पियोर इनर्जीको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

पियोर इनर्जीको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पियोर इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘पीयूआरई’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ८० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १६ लाख कित्ता अर्थात् २० प्रतिशत सर्वसाधारणका लागि र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ६४ लाख कित्ता अर्थात् ८० प्रतिशत सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।  

सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.