सोमबार, असार १६,२०८२ 03:31:30
  • सोमबार, असार १६,२०८२ 03:31:30
Global IME Bank Limited

गुगलले स्मार्टफोनको ब्याट्री निःशुल्क परिवर्तन गरिदिने, के तपाई पनि चलाउनुहुन्छ यो मोबाइल ?

Hyundai Nepal
गुगलले स्मार्टफोनको ब्याट्री निःशुल्क परिवर्तन गरिदिने, के तपाई पनि चलाउनुहुन्छ यो मोबाइल ?
Nabil Bank Limited

काठमाण्डौ । गुगल पिक्सेल सेभेन ए ले स्मार्टफोन प्रयोगकर्ताका लागि निःशुल्क ब्याट्री परिवर्तन गर्ने घोषणा गरेको छ । हालै केही प्रयोगकर्ताहरुले मोबाइलको ब्याट्री फुलेको भन्दै गुनासो गरेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले यो समस्याको निराकरणका लागि ब्याट्री परिवर्तन गरिदिने घोषणा गरेको हो । गुगलको यो रिपेयर प्रोग्रामअन्तर्गत पिक्सेल सेभेन ए स्मार्टफोनको ब्याट्री परिवर्तन गरिनेछ । यो एक अन्तर्राष्ट्रिय प्रोग्राम हो । यो प्रोग्राम नयाँ भने होइन । कम्पनीले यसअघि गत अप्रिलमा पनि ब्याट्रीमा केही समस्या आएको स्विकार गरेको थियो ।  

पिक्सेल सेभेन ए तथा पिक्सेल सिक्स ए प्रयोगकर्ताले सामाजिक सञ्जालमा आफ्नो मोबाइलको ब्याट्रीमा समस्या आएको भन्दै पोष्ट गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.