एआईले नै गरिदिनेछ अब शपिङ, वेबसाइट नखोलिकनै भुक्तानी
काठमाण्डौ । गुगलले आफ्नो जेमिनी प्लेटफर्ममा नयाँ ‘बाइ बटन’ सुविधा थप गरेको छ। अब प्रयोगकर्ताहरू जेमिनीको च्याट इन्टरफेसबाटै आफ्नो रोजाइको सामान किनमेल गर्न सक्नेछन्। गुगलले यस नयाँ अनुभवलाई ‘एजेन्टिक शपिंग’ नाम दिएको छ।हाल यो सुविधा अमेरिकामा उपलब्ध छ र चाँडै नै अन्य देशमा पनि विस्तार गरिने योजना छ। अमेरिका बजारमा यसको लागि गुगलले वालमार्ट, टार्गेट, शपिफाइ जस्ता ठूला...

