बिहीबार, माघ २४,२०८१ 03:40:40
IME remit
  • बिहीबार, माघ २४,२०८१ 03:40:40
IME remit
Global IME Bank Limited

गूगलको ठूलो अपडेटः अब स्विच अफ भएको मोबाइलको लोकेशन पत्ता लगाउन सकिने

हराएको मोबाइल खोज्न सजिलो हुने

Hyundai Nepal
गूगलको ठूलो अपडेटः अब स्विच अफ भएको मोबाइलको लोकेशन पत्ता लगाउन सकिने
Nabil Bank Limited

काठमाण्डौ । गूगलले अपग्रेड‘फाइन्ड माई डिभाइस’ नेटवर्क लाई रोलआउट गरेको छ । यो नयाँ क्याप्याबिलिटीका साथ जारी गरिएको छ । जसपश्चात अब अफलाइन वा स्विच अफ भएको फोनलाई पनि सजिलै सर्च गर्न सकिनेछ ।  

अहिले यो फिचर अमेरिका र क्यानडामा मात्रै जारी गरिएको छ । यसलाई आगामी दिनमा विश्वका अन्य देशहरुमा समेत विस्तार गरिने जनाइएको छ ।  

फाइन्ड माई डिभाइसले क्राउडसोर्स्ड नेटवर्कमा काम गर्छ । यो नेटवकर्ले हराएको वा चोरी भएको स्मार्टफोन खोज्न सहयोग गर्नेछ । गूगलको फाइन्ड माई डिभाईस एप्पलको फाइन्ड माई नेटवर्क जस्तै हो ।  

यो अपग्रेडेड फाइन्ड माई डिभाइसले एन्ड्रोइड ९ वा यो भन्दा माथिको भर्जनमा काम गर्नेछ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

नयाँ फाइन्ड माई डिभाइस नेटवर्क प्रयोगकर्ताहरुका लागि धेरै नै उपयोगी साबित हुने बताइएको छ । यसले लेटेस्ट मोबाइल र ट्याब्लेटलाई अफलाइन हुँदा पनि खोज्न सहयोग गर्नेछ । यो नयाँ अपडेटबाट प्रयोगकर्ताले अफलाइन मोबाइलको रिंग बजाउन सक्नेछन् र गूगल म्यापमा त्यसको लोकेशन पनि देख्न सक्नेछन् ।  

पुरानो फाइन्ड माई डिभाइस सर्भिसका लागि भने इन्टरनेटको आवश्यकता पर्दथ्यो । अर्थात मोबाइल वा ट्याब्लेट हराउँदा त्यसमा इन्टरनेट कनेक्सन हुनु पर्थ्यो ।  

रिपोर्टका अनुसार अपग्रेडेड फाइन्ड माई नेटवर्कले मोबाइल स्विच अफ हुँदा पनि त्यसको लोकेशन खोज्न सकिनेछ । हाललाई यो फिचर्स पिक्सेल ८ र पिक्सेल ८ प्रोमा उपलब्ध हुनेछ ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.