बिहीबार, असार १२,२०८२ 08:37:28
  • बिहीबार, असार १२,२०८२ 08:37:28
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कारोबार पनि ड्राई बन्दै

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कारोबार पनि ड्राई बन्दै
Nabil Bank Limited

काठमाण्डौं । दिनभर सामान्य उतारचढाव रहेको बजार अन्तिममा दोहोरो अंकले घट्यो । आजसम्म नेप्से चार्टमा तीन वटा  राता क्याण्डल बनेका छन् । बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा आज मध्य ब्याण्ड अर्थात २० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ ।  

कारोबारले भने अघिल्लो दिनमा नै २० दिने मूभिङ एभरेजबाट तल खसेको थियो । यसरी पछिल्लो बजारलाई मुभिङ एभरेजबाट नियाल्दा कारोबार र सूचक दुवैमा २० दिने मुभिङ एभरेजबाट तल खसेको छ । यसले बजारमा बिस्तारै बिक्री दबाब बढ्दै गएको बुझिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डीमा एमएसीडी लाइन र सिग्नल लाइन नजिक हुँदै गरेको देखिन्छ । अर्थात बियरिस क्रसओभर नजिक रहेको देखिन्छ । हिस्टोग्राम पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोन भन्दा तल चलेको छ । समग्रमा बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा खरिदकर्ता हराउँदै गएको देखिन्छ ।  

नोटः सेयरबजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेष्ण कारोबारका लागी सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.