मंगलवार, असार १७,२०८२ 10:37:39
  • मंगलवार, असार १७,२०८२ 10:37:39
Global IME Bank Limited

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीअनुसार हुने जनाइएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.