आईतवार, असार १४,२०८३ 12:27:29
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:27:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, कारोबारमा पनि सुधार

Laxmi Sunrise Bank Limited
बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, कारोबारमा पनि सुधार

काठमाण्डौ । आज समेत गरी नेप्सेमा लगातार दुईदिन बढोत्तरी आएको छ । यो सँगै बजार आज बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लागेको छ । अघिल्लो दिनको कारोबारमा भने बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरको थियो ।  

अब बजारले अपर ब्याण्ड २७०८ विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबारमा पनि सुधार आएको छ । आरएसआई ५४ को तहमा चलेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यसैगरि, मनी फ्लो इन्डेक्स पनि ५४ को तहमा चलेको देखिन्छ । बढ्दो बजारमा यस्ता विन्दुहरु ९० सम्म पनि पुग्न सक्छन । पिभट् मार्फत नियाल्दा बढेमा बजारले अब क्रमशः २७००, २७६०र २७९१ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा २६०८, २६७६ र २५१७ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.