शनिबार, असार २१,२०८२ 05:04:17
  • शनिबार, असार २१,२०८२ 05:04:17
Global IME Bank Limited

आत्मनिर्भर लघुवित्तका सञ्चालक खड्काको राजीनामा स्वीकृत

Hyundai Nepal
आत्मनिर्भर लघुवित्तका सञ्चालक खड्काको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक अमर बहादुर खड्काको राजीनामा स्वीकृत भएको छ । जेठ २७ गते बेलुकी ५ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्का राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनको राजीनामा सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत भएको हो । संस्थाको सञ्चालक समितिमा साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका खड्काले गत जेठ २० गते राजीनमा दिएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.