आईतवार, श्रावण १७,२०८३ 04:48:17
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 04:48:17
आत्मनिर्भर लघुवित्तको नाफा ३९.५६% ले बढ्यो, एनपीएलमा सुधार
Capital Market

आत्मनिर्भर लघुवित्तको नाफा ३९.५६% ले बढ्यो, एनपीएलमा सुधार

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  संस्थाको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशत बढी हो । आव २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।  संस्थाको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै खुद ब्याज आम्दानीमा वृद्धि भएको छ, जसकारण संस्थाको नाफा...

माइक्रोफाइनान्समा उच्च सेयरभाउ भएको कम्पनीमा लोअर सर्किट, एकैदिन घट्यो रु.१०८०!
Capital Market

माइक्रोफाइनान्समा उच्च सेयरभाउ भएको कम्पनीमा लोअर सर्किट, एकैदिन घट्यो रु.१०८०!

काठमाण्डौ । माइक्रोफाइनान्स सेक्टरमा सबैभन्दा धेरै सेयरभाउ रहेको आत्मनिर्भर लघुवित्तको सेयरभाउ आज एकैदिन एक हजार रुपैयाँभन्दा बढीले घटेको छ ।  कम्पनीको सेयरभाउ १५ प्रतिशतले घटेर ६ हजार १२० रुपैयाँ कायम भएको छ । नेप्सेमा हाल ५० माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन् । जसमध्ये सबैभन्दा धेरै सेयरमूल्य आत्मनिर्भर लघुवित्तको ६ हजार रुपैयाँमाथि छ ।  कम्पनीको कुल सूचीकृत सेयर...

आत्मनिर्भर लघुवित्तको नाफा १२५% ले वृद्धि, ईपीएस ६१.८७ रुपैयाँ
Capital Market

आत्मनिर्भर लघुवित्तको नाफा १२५% ले वृद्धि, ईपीएस ६१.८७ रुपैयाँ

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १२५.८४ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाले ४ करोड ८४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाले चालु...

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Micro-Finance

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश बाँड्ने निर्णय गरेको हो ।  संस्थाले गत आव २०८१÷८२ को मुनाफाबाट कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था : पहिलो त्रैमासमा निक्षेप ३८ प्रतिशतले बढ्यो, खुद नाफा १ करोड १७ लाख
BANKING

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था : पहिलो त्रैमासमा निक्षेप ३८ प्रतिशतले बढ्यो, खुद नाफा १ करोड १७ लाख

काठमाण्डौ । नेपालको लघुवित्त क्षेत्रमा सकारात्मक संकेत देखिएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (श्रावण–असोज) को अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। यस अवधिमा संस्थाको निक्षेप संग्रहमा उल्लेख्य वृद्धि भएको छ भने समग्र सम्पत्ति र ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। यद्यपि, विगतको तुलनामा खुद नाफा केही...

आत्मनिर्भर लघुवित्तको सञ्चालकमा कंडेल
Capital Market

आत्मनिर्भर लघुवित्तको सञ्चालकमा कंडेल

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामहरी कंडेल नियुक्त भएका छन् । असार २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कंडेललाई बाँकी अवधिका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

आत्मनिर्भर लघुवित्तका सञ्चालक खड्काको राजीनामा स्वीकृत
Capital Market

आत्मनिर्भर लघुवित्तका सञ्चालक खड्काको राजीनामा स्वीकृत

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक अमर बहादुर खड्काको राजीनामा स्वीकृत भएको छ । जेठ २७ गते बेलुकी ५ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्का राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

आत्मनिर्भर लघुवित्तको खुद नाफा २८% ले घट्यो, यस्तो छ समग्र वित्तीय अवस्था
Capital Market

आत्मनिर्भर लघुवित्तको खुद नाफा २८% ले घट्यो, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ८४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।  यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.६८ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको...

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा
Capital Market

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आजदेखि संस्थाको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।  संस्थाले लाभांश घोषणासम्बन्धी जानकारी कारोबार समयमा प्रदान गरेका कारण पुस ८ गते संस्थाको सेयर कारोबार स्थगन गरिएको थियो ।  

आत्मनिर्भर लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

आत्मनिर्भर लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । सभा दाङ जिल्लामा रहेको होटल माला इनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा आव २०८०/८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  यस्तै...

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा
Capital Market

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आव २०८०/८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार स्थगन, यस्तो छ कारण
Capital Market

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार स्थगन, यस्तो छ कारण

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार स्थगन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुस ८ गते संस्थाको कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।  संस्थाको पुस ७ गते गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठक ले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते साढे १२ बजे कारोबार...

यी हुन् नेप्सेमा ‘लो क्याप र उच्च मूल्य’ भएका कम्पनी, आत्मनिर्भरको सेयर भाउ ५ हजार माथि किन ?
Capital Market

यी हुन् नेप्सेमा ‘लो क्याप र उच्च मूल्य’ भएका कम्पनी, आत्मनिर्भरको सेयर भाउ ५ हजार माथि किन ?

काठमाण्डौ । एउटा भनाइ छ –युद्ध, प्रेम र सेयर बजारमा जे पनि हुन सक्छ । त्यही भनाईलाई पुष्टि गर्ने गरि नेपालको सेयर बजारमा पनि केही कम्पनीको सेयरभाउ निकै अस्वभाविक बढेको देखिन्छ ।  विश्व बजारमा एक कित्ता सेयरको भाउले २ वटा  घर नै पनि आउन सक्छ । उदारणका लागि वर्कशायर हाथवे कम्पनीको सेयर मुल्य अहिले पनि प्रतिकित्ता ७ लाख ८ हजार अमेरिकी डलर रहेको छ । जहाँ अमेरिकमा नै एक कित्ता...

ब्याज आम्दानी घट्दा आत्मनिर्भर लघुवित्त ४३.५३ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
Capital Market

ब्याज आम्दानी घट्दा आत्मनिर्भर लघुवित्त ४३.५३ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्था यो अवधिसम्ममा ४३ लाख ५३ हजार रुपैयाँ घाटामा रहेको छ ।  अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड...

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६% ले घट्यो, खराब कर्जा अनुपातमा उल्लेख्य वृद्धि
Capital Market

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६% ले घट्यो, खराब कर्जा अनुपातमा उल्लेख्य वृद्धि

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ७१.२६ प्रतिशतले घटेको छ ।  संस्थाको खुद...

नेप्सेमा ६२ हजार कित्ता बढी बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ६२ हजार कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुृल १५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको १० प्रतिशत बोनस सेयर आज...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.