काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
योसँगै अब संस्थाको सूचीकृत सेयर संख्या ८ लाख ९५ हजार ७२ कित्ता पुगेको हो । उक्त सूचीकृत सेयर भोलिदेखि नै कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।