थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र ङादी ग्रुप पावरको बोनस सेयर सूचीकृत भएको हो ।

