शुक्रबार, फाल्गुन २९,२०८२ 05:38:47
Bizshala
  • शुक्रबार, फाल्गुन २९,२०८२ 05:38:47
Bizshala
Global IME Bank Limited

नेप्सेमा थपियो ६ कम्पनीको बोनस सेयर, कुनको कति ?

Hyundai Nepal
नेप्सेमा थपियो ६ कम्पनीको बोनस सेयर, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार ३ वटा लघुवित्तसहित ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।  

सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत दरको कुल २५ लाख १५ हजार ६१६ कित्ता, स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत दरको ११ लाख १७ हजार ९१ कित्ता, स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशत दरको ९ लाख ३३ हजार ७५० कित्ता र छिमेक लघुवित्तको १२.५ प्रतिशत दरको ४० लाख १९ हजार १८२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै, सिक्लेस हाइड्रोको १५ प्रतिशत दरको १३ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत दरको २४ लाख ८७ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सूचीकृत सेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि आउनेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.