बुधबार, चैत्र २०,२०८१ 10:50:55
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 10:50:55
IME remit
Global IME Bank Limited

नेप्सेमा थपियो झण्डै ५४ लाख कित्ता बोनस सेयर

Hyundai Nepal
नेप्सेमा थपियो झण्डै ५४ लाख कित्ता बोनस सेयर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  

नेपाल एसबिआई बैंकको ३.८० प्रतिशत दरका कुल ३९ लाख ९० हजार ५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या १० करोड ८९ लाख ९१ हजार ५८१ पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको १३.३० प्रतिशत दरको कुल १४ लाख ३ हजार ८९९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै संस्थाको सूचीकृत सेयर संख्या १ करोड १९ लाख ५९ हजार ५३९ पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा आज दुई कम्पनीको कुल ५३ लाख ९३ हजार ९५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर भोलिदेखि नै कारोबार गर्न मिल्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.