शनिबार, भाद्र ६,२०८३ 04:57:38
Bizshala
  • शनिबार, भाद्र ६,२०८३ 04:57:38
Bizshala
Global IME Bank Limited

नेप्सेमा तीन कम्पनीको ५६.५८ लाख कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा तीन कम्पनीको ५६.५८ लाख कित्ता बोनस सेयर सूचीकृत
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा स्वावालम्बन लघुवित्तको १२.३५९९ प्रतिशत,हिमालयन डिस्टिलरीको १० प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  

Bizshala
CG Motors

नेप्सेमा स्वाबलम्बन लघुवित्तको १५ लाख ९५ हजार ०४५ कित्ता,हिमालयन डिस्टिलरीको २४ लाख २९ हजार ५६६.६५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार ७९५.८६ कित्ता गरी कुल ५६ लाख ५८ हजार ४०७.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.