काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आव २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद(कर प्रयोजनका लागि)गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।