शनिबार, बैशाख १९,२०८३ 04:03:50
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 04:03:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

८ महिनामा रु.१२.५९ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत

Bizshala
८ महिनामा रु.१२.५९ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत
Shivam Cement

काठमाण्डौ । चालु आवको ८ महिनासम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।  \

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, सो अवधिसम्म रु.३६ अर्ब ३८ करोड बराबरको साधारण शेयर, रु.१२ अर्ब ५९ करोड बराबरको बोनस शेयर, रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु.७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.९२ करोड ५० लाख बराबरको एफपीओ र रु.२ करोड २९ लाख बराबरको अन्य गरी कुल रु.७० अर्ब ४६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३७ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनको अनुमति दिएको छ ।  

जसमा रु.२३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ७० करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, रु.२० करोडको डिबेन्चर र रु.५ करोडको एफपीओ रहेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.