बुधबार, असार १७,२०८३ 05:14:02
Bizshala
  • बुधबार, असार १७,२०८३ 05:14:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा ४ कम्पनीको ११.६७ करोड कित्ता बोनस तथा हकप्रद सेयर सूचीकृत

Laxmi Sunrise Bank Limited
नेप्सेमा ४ कम्पनीको ११.६७ करोड कित्ता बोनस तथा हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनको बोनस सेयर र एक कम्पनीको हकप्रद सेयर सुचीकृत भएको छ । आज नेप्सेमा नेपाल एसबीआई बैंकको ३.७५ प्रतिशत, आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत,मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत र मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै आजै अपर तामाकोशी हाईड्रोको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।  

नेपाल एसबीआई बैंकको ३७ लाख ९५ हजार २३५.७६४८ कित्ता,आरएसडीसी लघुवित्तको ७ लाख ४७ हजार ८२८.६५ कित्ता र मुक्तिनाथ विकास बैंकको ६२ लाख ६० हजार ३७७.७६ कित्ता बोनस सेयर तथा अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर गरी कुल ११ करोड ६७ लाख ३ हजार ४४२.१७४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.