काठमाण्डौ । नेपाल स््टक एक्सचेञ्ज(नेप्से)मा एट्याण्डर्ड चाटर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ६.५० प्रतिशत अर्थात ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश.करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको छ ।
सूचीकृत भएसँगै अब यो सेयर आगामी कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।