स्टयाण्डर्ड चार्टर्ड बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
काठमाण्डौ । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएलबीच एनपीएस–नेशनल कार्ड स्विच(एनसीएस) तथा नेशनल/डोमेस्टिक कार्ड (नेपालपे कार्ड) स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल गोरख राणा तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह...

