काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बेनुगोपाल रंगनाथन नियुक्त भएका छन् । रंगनाथनलाई यसअघिका बैंकका अध्यक्ष जरिन दारुवालाको स्थानमा अध्यक्ष नियुक्त गरिएको हो ।
रंगनाथलाई चैत ८ गतेदेखि लागू हुनेगरी अध्यक्ष नियुक्त गरिएको बै.कले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।