Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 01:59:56
Bizshala
Global IME Bank Limited

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai Nepal
आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Shivam Cement

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश बाँड्ने निर्णय गरेको हो ।  

संस्थाले गत आव २०८१÷८२ को मुनाफाबाट कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

संस्थाले लाभांश पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । संचालक समितिको निर्णयअनुसार सभा वैशाख ७ गते सोमबार घोराही उप–महानगरपालिका १५, दाङमा बिहान ११ बजे बस्नेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभाले प्रस्तावित लाभांशसहित गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।  

साधारण सभा प्रयोजनार्थ संस्थाले चैत २६ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत २५ सम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश वा सभामा सहभागि हुन पाउनेछन् । 

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.