काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन गरेको मुनाफाको आधारमा सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण गर्ने अवस्था नभएको हुँदा लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
यससँगै संस्थाका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                