अभियान लघुवित्तको नाफामा ४५५८% को उछाल, ईपीएस ५७.०४ रुपैयाँ पुग्यो
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४५५८.८५ प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३० लाख ६१ हजार मात्रै खुद नाफा आर्जन गरेको थियो ।संस्थाको खुद ब्याज आम्दानी समेत १५४.१३ प्रतिशतले बढेर ३१ करोड १६ लाख पुगेको छ । शुद शुल्क तथा कमिशन आम्दानी भने ४रोड ९४...

