आईतवार, असार १४,२०८३ 04:20:16
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:20:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न सेयरधनीको स्वामित्वमा रहेको १४ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

New Office
CG Motors
Garima Development Bank

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र पनौतीमा रहेको संस्थाको केन्द्रीय कार्यालय र नक्सालमा रहेको सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.