काठमाण्डौ । भारतको अहमदावादमा आज भएको एयर इण्डियाको ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परी १०० जनाको मृत्यु भएको छ । भारतीय मिडिया दैनिक भाष्करले उक्त दुर्घटनामा १०० जनाको शव प्राप्त भएको जनाएको छ ।
उक्त विमानमा ५३ जना बेलायत ७ जना पोर्चुगल र एकजना क्यानेडेली नागरिक सवार थिए । उक्त विमान आज दिउँसो साढे १ बजेतिर अहमदावादमा रहेको सिभिल हस्पिटलका इन्टर्न डाक्टरहरु बस्ने भवनमा ठोकिएको थियो । उक्त भवनमा ५०–६० जना इन्टर्न डाक्टर रहेको जनाइएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                