शनिबार, जेष्ठ २,२०८३ 05:08:48
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:08:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एयर इण्डियाको विमान दुर्घटनामा सबै यात्रुको मृत्यु

Laxmi Sunrise Bank Limited
एयर इण्डियाको विमान दुर्घटनामा सबै यात्रुको मृत्यु
Shivam Cement

काठमाण्डौ । भारतको अहमदावादमा आज भएको एयर इण्डियाको ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा सबै यात्रुको मृत्यु भएको जनाइएको छ । स्काई न्यूजले भारतीय स्थानिय प्रहरीलाई उदृत गर्दै दुर्घटनामा सबै यात्रुको मृत्यु भएको जनाएको हो । 

Bizshala
New Office
CG Motors

उक्त विमानमा १६९ जना भारतका ५३ जना बेलायत ७ जना पोर्चुगल र एकजना क्यानेडेली नागरिक सवार थिए । उक्त विमान आज दिउँसो साढे १ बजेतिर अहमदावादमा रहेको सिभिल हस्पिटलका इन्टर्न डाक्टरहरु बस्ने भवनमा ठोकिएको थियो । उक्त भवनमा ५०–६० जना इन्टर्न डाक्टर रहेको जनाइएको छ ।    

Garima Development Bank
Shivam Cement
IME remit

दुर्घटनापश्चात आगोसहित धुँवाको ठूलो मुस्लो निस्किएको देखिएको थियो । अहमदावादबाट बेलायतको गेटविकका लागि उडेको विमान केही समयमै दुर्घटनामा परेको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.