शनिबार, असार २७,२०८३ 02:45:31
Bizshala
  • शनिबार, असार २७,२०८३ 02:45:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बमको धम्कीपछि एयर इन्डियाको विमान आकस्मिक अवतरण

Laxmi Sunrise Bank Limited
बमको धम्कीपछि एयर इन्डियाको विमान आकस्मिक अवतरण

काठमाण्डौ । फुकेटबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको उडान एआई ३७९ बमको धम्कीपछि पुनः विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । फुकेट अन्तर्राष्ट्रिय विमानस्थलले स्थानीय समयअनुसार बिहान ९ः३० बजे विमानमा बमको धम्की आएको पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई अलर्ट गरेको जनाएको छ ।

त्यसपछि विमानको आपतकालीन अवतरणका लागि अनुरोध गरिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार १५६ यात्रु बोकेको विमान स्थानीय समय अनुसार बिहान ९ः१५ मा उडेको थियो र अहिले सुरक्षित अवतरण भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.