आईतवार, कार्तिक १,२०८३ 01:50:05
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:50:05
Bizshala
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्ट बैंकिङको २३ औं वार्षिकोत्सव सम्पन्न

Bizshala
गुहेश्वरी मर्चेन्ट बैंकिङको २३ औं वार्षिकोत्सव सम्पन्न
New Office

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । विगत २३ वर्ष देखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ७ वर्षदेखि वार्षिक रुपमा बुंगमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि िनरन्तरता दिने गरी सो संस्थासँग सम्झौता सम्पन्न गरेको छ ।

साथै,वार्षिकोत्सवको दिन २०८२ जेठ ३० गते नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत यस संस्थाले विगत वर्ष देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागीताजनाउँदै आईरहेकोेमा आगामी दिनहरुमा पनि यसै गरी निरन्तरता दिनेमा संस्था प्रतिबद्व छ । संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै एटीएम सेवा,सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता,मोबाइल बैकिङ सेवाहरु जस्ता आधुनिक बैकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहकहरु, सेयरधनीहरु, शुभचिन्तक, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.