सोमबार, श्रावण ५,२०८२ 04:49:24
  • सोमबार, श्रावण ५,२०८२ 04:49:25
Global IME Bank Limited

फर्स्ट माइक्रोफाइनान्सको १.५० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
फर्स्ट माइक्रोफाइनान्सको १.५० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

यो सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।  

Muktinath Bikas Bank Limited

इच्छुक संस्थापक सेयरधनीले नारायणचौर नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।  

सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.