मंगलवार, आश्विन १४,२०८२ 04:04:05
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 04:04:05
खुद ब्याज आम्दानीमा गिरावट आएसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा
Capital Market

खुद ब्याज आम्दानीमा गिरावट आएसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

काठमाण्डौ । खुद ब्याज आम्दानीमा गिरावट आएसँगै फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडको नाफा घटेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.३४ प्रतिशतले कम हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १४ करोड ६ लाख खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.८१ प्रतिशतले घटेको छ ।...

फर्स्ट माइक्रोफाइनान्सको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट
Capital Market

आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५.७७ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड २ लाख खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.९४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २५ करोड ३० लाख रहेको खुद ब्याज आम्दानी १५ करोड...

फर्स्ट माइक्रोफाइनान्सको २.१७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको २.१७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.४१% ले घट्यो, वितरणयोग्य मुनाफामा समेत कमी
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.४१% ले घट्यो, वितरणयोग्य मुनाफामा समेत कमी

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ८ करोड ४९ लाख रुपेयाँ खुद नाफा कमाएको...

फर्स्ट माइक्रोफाइनान्सको १.४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको १.४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थाको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पुस ११ गते सम्पन्न १५ औं साधारण सभाबाट युवराज क्षेत्री र खेम प्रसाद खतिवडा  निर्विरोध निर्वाचित भएका हुन् ।  

फर्स्ट माइक्रोफाइनान्सको ७१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको ७१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थाको ७१ हजार ९१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयरको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

फर्स्ट माइक्रोफाइनान्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं साधारण सभा डाकेको हो ।  उक्त सभा पुस ११ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली व्याङ्केटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश वितरणको...

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ३८.६८% को गिरावट, वितरणयोग्य मुनाफा र लाभांश क्षमतामा समेत कमी
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ३८.६८% को गिरावट, वितरणयोग्य मुनाफा र लाभांश क्षमतामा समेत कमी

काठमाण्डौ । ब्याज आम्दानीमा कमी आउँदा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिसम्म ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.६८ प्रतिशतले धेरे हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १४ गते बसेको सञ्चालक समितिको बेठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  

फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।    यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।  

फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत
Capital Market

फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत भएको छ ।  संस्थाको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुनेगरी गौलीको राजीनामा स्वीकृत गरेको हो ।  

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।    सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । संस्थाले सेयर संख्या भने खुलाएको छैन ।  

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष तथा सञ्चालकमा राजा अर्याल
Capital Market

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष तथा सञ्चालकमा राजा अर्याल

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तथा सञ्चालकमा राजा अर्याल चयन भएका छन् ।  संस्थाको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सञ्चालक नियुक्त गरेको हो । उनलाई ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुरेन्द्र रेग्मीको सट्टामा प्रतिनिधिको रुपमा पठाइएकोमा बाँकी अवधकिा लागि सञ्चालक नियुक्त गरिएको संस्थाले...

तीन होलसेल माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य: अधिकांशमा सानाकिसान अगाडि
BANKING

तीन होलसेल माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य: अधिकांशमा सानाकिसान अगाडि

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा कारोबारको आधारमा दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  केन्द्रीय बैंककाअनुसार थोक कर्जाको कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  नेपाल राष्ट्र बैंकबाट रकम सापटी लिएर विभिन्न वित्तीय संस्था तथा सहकारी संस्थालाई कर्जा परिचालन गर्ने...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा चन्दन कार्की नियुक्त
Capital Market

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा चन्दन कार्की नियुक्त

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक सेयरधनी कुमारी बैंकको प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् । उनलाई बैंकले मुकुन्द सुवेदीको सट्टामा बाँकी अवधिका लागि सञ्चालकको...

फर्स्ट माइक्रोफाइनान्सको १.५० लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम कति कित्ताका लागि दिन पाइन्छ आवेदन ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको १.५० लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम कति कित्ताका लागि दिन पाइन्छ आवेदन ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

फर्स्ट माइक्रोफाइनान्सको १.५० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको १.५० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।    यो सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।  

आईपीओ कै भाउमा फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने अवसर, १.५० लाख कित्ता बिक्री हुँदै
Capital Market

आईपीओ कै भाउमा फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने अवसर, १.५० लाख कित्ता बिक्री हुँदै

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आगामी फागुन २७ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।   

फर्स्ट माइक्रोफाइनान्सको ७.५०% बोनस सेयर नेप्सेमा सूचीकृत
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको ७.५०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

फर्स्ट माइक्रोफाइनान्सको १.२० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको १.२० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.