शनिबार, श्रावण ३०,२०८३ 08:17:49
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:17:49
Bizshala
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा ‘इन्भर्टेड ह्याम्मर ’, कस्तो रहला अब बजार ?

Prabhu Bank Limited
बोलिङ्गरको मध्य ब्याण्डमा ‘इन्भर्टेड ह्याम्मर ’,  कस्तो रहला अब बजार ?
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य नै रह्यो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज बोलिङ्गरको मध्य ब्याण्डमा इन्भर्टेड ह्याम्मर क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारमा रिभर्सलको सम्भावन रहन्छ ।  

तर सेयर बजारमा एक दिनको क्याण्डलकै आधारमा यो नै हुन्छ भनेर निश्चित गर्न भने सम्भव हुँदैन । यसकारण आगामी दिनको क्याण्डल यदि बुलिस प्रकृतिको क्याण्डल बनेर बजार २६७५ विन्दुभन्दा माथि कारोबार र भोल्युमसहित बन्द हुन्छ भने बजारको सम्भावित रुपमा माथिको यात्रा निश्चित हुन सक्छ ।  

CG Motors

समग्रमा बजारलाई म्याक्डी र आरएसआईबाट नियाल्दा भने हाल नन् ट्रेडिङ जोनमा चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने हालको बजार २० दिने औषत रेखा भन्दा माथि नै रहेको छ । यसले बजार मजबुत रहेको बुझिन्छ । पिभट् प्वइन्ट मार्फत नियाल्दा आगामी दिनमा बजार बढेमा क्रमशः २६८५,२७१६र २७४५ विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । त्यसैगरि, घटेमा बजारले क्रमशः २६२५,२५९६ र २६६५ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.