मंगलवार, माघ १३,२०८२ 12:32:38
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 12:32:38
Bizshala
Global IME Bank Limited
Bizshala

भारतमा सञ्चालित बोइङ ७८७ का सबै विमान निरीक्षण गर्न निर्देशन

भारतमा सञ्चालित बोइङ ७८७ का सबै विमान निरीक्षण गर्न निर्देशन
Shivam Cement

काठमाण्डौ । भारतीय उड्ययन नियामकले भारतमा सञ्चालित बोइङ ७८७एस का सबै विमानहरुको परीक्षण गर्न निर्देशन दिएको छ । हालै एयर इण्डियाको विमान दुर्घटनामा २७० जनाको मृत्यु भएसँगै भारतीय उड्ययनमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।  

गत शुक्रबार भारतीय उड्ययन नियामकले एयर इण्डियालाई  बोइङ ७८७–८÷९ विमानको अतिरिक्त मेन्टेनेन्स चेक गर्न निर्देशन दिएको थियो ।

Bizshala
Garima Development Bank
New Office

‘हामीले ७८७ विमानको सुपरीवेक्षणका लागि निर्देशन दिएका छौं । हामीसँग ३४ वटा यस्तो विमान छन्,’ उड्ययनमन्त्री राम मोहन नाइडुले भने । उनले ८ वटा विमानको निरीक्षण गरिएको र बाँकी सबैको पनि गरिने बताए ।  

उनले निरीक्षणको क्रममा सरकारी अधिकारीहरुको संलग्नता रहने वा नरहने बारे केही पनि खुलाएनन् ।    

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.