मंगलवार, असार ३,२०८२ 11:48:37
  • मंगलवार, असार ३,२०८२ 11:48:37
Global IME Bank Limited

बजार घट्दा कारोबार पनि घटेको बजारलाई प्राविधकि रुपमा कसरी बुझ्ने ?

Hyundai Nepal
बजार घट्दा कारोबार पनि घटेको बजारलाई प्राविधकि रुपमा कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौं । आज बजार झिनो अंकले घटेको  छ । आज बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा ५ अर्ब ५३ करोडले घटेको छ । अघिल्लो कारोबारमा १३ अर्ब १८ करोडको कारोबार भएको बजारमा आज जम्मा ७ अर्ब ६५ करोड मात्रै कारोबार भएको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई कारोबार मार्फत नियाल्दा भने आज बजार २० दिने मुभिङ एभरेजबाट तल खसेको छ । यसले बजारमा लगानीकर्ता खरिद तथा बिक्री दुबैका लागी पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार लामो सयमदेखि मध्य ब्याण्डमा नै चलेको देखिन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अपर ब्याण्ड र लोवर ब्याण्ड खुम्चिदै गएको छ । यसले सम्भावित रुपमा बजारले दिशा परिवर्तन गर्दै गरेको बुझिन्छ ।  मनी फ्लो इन्डेक्समा बजार आज ४० को तहबाट तल खसेको छ । आरएसआई भने न्यूट्रल जोनमा चलेको देखिन्छ । समग्रमा हालको बजारले प्रष्ट रुपमा कुनै दिशा निर्धारण नगरि साइडवेजमा चलेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.