बुधबार, असार १०,२०८३ 03:09:56
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:09:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरान–इजरायल युद्ध प्रभावः कच्चा तेलको मूल्य ५ महिनाकै उच्च

Laxmi Sunrise Bank Limited
इरान–इजरायल युद्ध प्रभावः कच्चा तेलको मूल्य ५ महिनाकै उच्च

काठमाण्डौ । अन्तर्राष्टिय बजारमा कच्चा तेलको मूल्य ५ महिनाकै उच्च कायम भएको छ । इरानइजरायलको युद्धमा अमेरिका समेत प्रवेश गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि देखिएको हो ।  

आज डब्लूटीआई क्रुडको मूल्य १.९५ प्रतिशत अर्थात १.४४ डलरले बढेको छ । यो वृद्धिसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७५.२८ डलर पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.८८ प्रतिशतले वृद्धि भएको छ । ब्रेन्ट क्रुडको मूल्य १.४५ डलरले बढ्दै प्रतिब्यारेल ७८.४६ डलर पुगेको छ ।  

यसैबीच इरानले हर्मुज जलमार्ग बन्द गर्ने चेतावनी दिएको छ । यो जलमार्ग बन्द भए तेल र इन्धनको मूल्य आकाशिने चेतावनी गोल्डम्यान स्याक्सले दिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.