शनिबार, श्रावण ३०,२०८३ 08:09:35
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:09:35
Bizshala
Global IME Bank Limited

बोलिङ्गरको तल्लो ब्याण्डमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?

Prabhu Bank Limited
बोलिङ्गरको तल्लो ब्याण्डमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनमा साढे २ अर्ब भन्दा बढीले घट्यो । यो कारोबार भनेको २० दिने औषत कारोबार भन्दा कम देखिन्छ ।  

आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा डोजी स्टार बनेको छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यसले बजारमा लगानीकर्ता निकै अन्यौलमा छन् भन्ने बुझिन्छ । यदि आगामी दिनमा बुलिस प्रकृतिको क्याण्डल बनेको खण्डमा बजारले माथिको यात्रा तय गर्नेछ ।  

CG Motors

तर आजको न्यून विन्दु भन्दा तल गएका बजारमा थप बिक्री दबाब पनि पर्न सक्छ । आरएसआई हाल ३६ को विन्दुमा चलेको देखिन्छ । म्याक्डीमा यस अघि नै बियरिस क्रसओभर बनेको छ । पिभट् मार्फत नियाल्दा यदि बजार घटेमा क्रमश ः २५९५,२५६० विन्दुमा सपोर्ट लिन सक्छ बढेमा भने बजारले क्रमश ः २६११,२६४५ र २७०० विन्दुमा प्रतिरोधको सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.