बिहीबार, असार १२,२०८२ 12:27:23
  • बिहीबार, असार १२,२०८२ 12:27:23
Global IME Bank Limited

तीन दिनदेखि नप्से २६ सयको विन्दुमा, भोल्युम पनि ड्राई बन्दै

Hyundai Nepal
तीन दिनदेखि नप्से २६ सयको विन्दुमा, भोल्युम पनि ड्राई बन्दै
Nabil Bank Limited

काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचक झिनो अंकले घट्यो । पछिल्लो तीन कारोबारमा नेप्से स्थिर देखिएको छ भने नेप्से परिसूचक २६ सयको विन्दुमा टिकेको छ । प्राविधिक रुपमा हालको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज पनि डोजी क्याण्डल नै बनेको छ ।  

यो क्याण्डल भनेको अनिर्णयको संकेत हो । यसले बजारमा लगानीकर्तामाझ तीव्र अन्यौलता रहेको बुझिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि बजार हाल २० दिने मुभिङ एभरेज रेखाबाट तल खसको छ । यसले कारोबार निकै ड्राई अप हुँदै गएको देखिन्छ । यसअघि यस्तो कारोबार ४ अर्ब आसपासमा सीमित भएपछि बजारले माथिको यात्रा तय गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज २६ सयको विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २६३० विन्दुभन्दा माथि बन्द भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्ने सम्भावना रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण  हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.