बुधबार, असार १०,२०८३ 03:08:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:08:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनभिडियाको सेयरमूल्यले बनायो नयाँ रेकर्ड, विश्वकै मूल्यवान कम्पनी समेत बन्न सफल

Laxmi Sunrise Bank Limited
एनभिडियाको सेयरमूल्यले बनायो नयाँ रेकर्ड, विश्वकै मूल्यवान कम्पनी समेत बन्न सफल

काठमाण्डौ । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।  

यो वृद्धिसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५४.३१ डलर कायम भएको छ । यसअघि कम्पनीको उच्च मूल्य प्रतिकित्ता १४९.४३ डलर कायम थियो । यससँगै एनभिडिया बजार पूँजीकरणको हिसाबले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी समेत बनेको छ । कम्पनीको बजार पूँजीकरण ७.७ ट्रिलियन डलर पुगेको छ । कम्पनीले माइक्रोसफ्टलाई पछि पार्दै यो सफलता हात पारेको हो ।  

New Office
CG Motors
Garima Development Bank

३ ट्रिलियन डलरबराबरको बजार पूँजीकरण भएको आईफोन निर्माता कम्पनी एप्पल तेस्रो स्थानमा रहेको छ ।  

ग्राफिक्स प्रोसेसिङ युनिट वा जीपीयुमा एनभिडिया शीर्ष नेतृत्वकर्ताको रुपमा रहेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.