शनिबार, श्रावण ३०,२०८३ 08:10:56
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:10:56
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस क्याण्डल, अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
नेप्सेको चार्टमा बुलिस क्याण्डल, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । साताको पहिलो कारोबारको दिन आज नेप्सेमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यदि चार्टमा तल माथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुजु भनिन्छ । यसले सम्भावित रुपमा बढ्दो बजारलाई बुझिन्छ । यस अघिका चारवटा अनिर्णयको क्याण्डल पछि आज आज यस्तो क्याण्डल बनेको हो ।  

CG Motors

तर आज बजार बढेता पनि कोरोबार भने बढ्न सकेको छैन । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । अपर ब्याण्ड र लोवर ब्याण्ड केही फुकेको अवस्थामा देखिन्छ । यसले बजारमा केही उतारचढाव हुँदै गरको बुझिन्छ । म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का हुँदै गएका छन् । आरएसआई ३५ को तहबाट फर्केर हाल हाल ४५ को विन्दुमा पुगेको छ ।  

समग इन्डिकेटरबाट नियाल्दा आज बजार घट्न रोकिएको मान्न सकिन्छ । यदि आगामी कारोबारमा बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २६४० विन्दु भन्दा माथि टिकेर कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारका लागी सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.