शनिबार, श्रावण ३०,२०८३ 08:13:19
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:13:19
Bizshala
Global IME Bank Limited

ग्याप अप फिलिङ गर्दैै नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ भ्यालिड, कतिमा छ अबको सपोर्ट ?

Prabhu Bank Limited
ग्याप अप फिलिङ गर्दैै नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ भ्यालिड, कतिमा छ अबको सपोर्ट ?
New Office

काठमाण्डौ । अघिल्लो दिन २९ अंकले बढेको सेयर बजार आज ३५ अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

पछिल्लो ४ महिना यताको बजारलाई नियाल्दा बजारले ४ महिनामा ४ पटक नै २८ सयको विन्दुमा प्रतिरोध सामना गरेको छ । यस पटिकपनि आइतबारको कारोबारमा ग्याप अप ओपनिङ सहित शुटिङ स्टार बनेको छ । जुन आज ग्याप अप ओपनिङलाई फिल गर्न आएको देखिन्छ ।  

CG Motors

आज २७२५ विन्दुमा बन्द भएको बजारले अब नजिकको प्रतिरोध २७ सय विन्दु आसपासमा लिन सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजारमा २० दिनकै औषतबराबर कारोबार भएको देखिन्छ । पिभट् मार्फत हालको बजारलाई नियाल्दा क्रमशः २७१३,२६८० र २६३१ विन्दुमा सपोर्ट लिन सक्छ भने बढेमा २७६०, २७९२ र २८४२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.