मंगलवार, श्रावण ५,२०८३ 03:17:20
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:17:20
Bizshala
Global IME Bank Limited

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन
New Office

काठमाण्डौ । राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।  

बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने  उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको हो । 

यो कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका छन् । 

कार्यदलले २०८२ असार २४ गते आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएकोमा असार ३० गते(सोमबार) अन्तिम प्रतिवेदन बुझाएको हो ।  

कार्यदलले बुझाएको प्रारम्भिक प्रतिवेदनलाई समेत आधार बनाएर गभर्नर डा. पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति प्रस्तुत गरिसकेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.